Parbat Gurung

उपलब्धि

उपलब्धि

पार्वत गुरुङका प्रमुख योगदानहरू

राजनीतिक उपलब्धि

राजनीतिक उपलब्धि / क्षेत्रीय विकास योगदान

  • २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति सदस्य बन्नु भएका गुरुङ लगायतका टिमले २०५४ सालमै दोलखाको विकासको अवधारणा तय गर्यो।
  • तत्कालिन जिविसले शुरु गरेको जिल्ला चक्रपथ अवधारणा र माइक्रो हाइड्रो परियोजना लगायतका अवधारणा मार्फत आज दोलखाले सडक सञ्जाल र विद्युतिकरण जस्ता क्षेत्रमा महत्वपूर्ण फड्‌को मारेको छ।
  • एउटा सांसदको रुपमा आफ्ना मतदाताहरुप्रति जिम्मेवार हुँदै विभिन्न क्षेत्रको समानुपातिक विकास निर्माणको पहल गरें। 
उपलब्धि

पार्वत गुरुङका प्रमुख योगदानहरू

राजनीतिक उपलब्धि

राजनीतिक उपलब्धि / क्षेत्रीय विकास योगदान (Political Achievements / Regional Contribution)

  • २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति सदस्य बन्नु भएका गुरुङ लगायतका टिमले २०५४ सालमै दोलखाको विकासको अवधारणा तय गर्यो।
  • तत्कालिन जिविसले शुरु गरेको जिल्ला चक्रपथ अवधारणा र माइक्रो हाइड्रो परियोजना लगायतका अवधारणा मार्फत आज दोलखाले सडक सञ्जाल र विद्युतिकरण जस्ता क्षेत्रमा महत्वपूर्ण फड्‌को मारेको छ।
  • एउटा सांसदको रुपमा आफ्ना मतदाताहरुप्रति जिम्मेवार हुँदै विभिन्न क्षेत्रको समानुपातिक विकास निर्माणको पहल गरें।
मन्त्रीकालीन काम

जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादन

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदा:

  • दुर्गमका ११० पालिकाका गर्भवती महिलाको हेलिकप्टर मार्फत आकस्मिक उद्धार र सुत्केरी पश्चात २० हजार सहयोग दिने कार्यको सुरुवात।
  • १५ लाख किशोरीलाई निशुल्क स्यानेटरी प्याड उपलब्ध गराउनका लागि मर्यादित महिनावारी प्रवर्द्धन कार्यक्रम शुरुवात।
  • महिला उद्यमशीलताको प्रवर्द्धनका लागि ‘राष्ट्रिय महिला समुन्नती प्रतिभा पुरस्कार’ को शुरुवात।
  • ‘सडक बालबालिका मूक्त’ देश बनाउन आवश्यक नीति निर्माण र बजेट विनियोजन।
  • भ्रष्टाचारले ग्रस्त नेपाल रेडक्रस सोसाइटीमा मन्त्रालयको हस्तक्षेप र पुनर्गठन मार्फत समस्या समाधान।
  • बाल मन्दिरको जग्गा लिज प्रकरणमा छानबिन र कारबाहीको सिफारिस।

सञ्चार तथा सुचना प्रविधि मन्त्री हुँदा:

  • डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नागरिक एपतर्जुमा गरि कार्यान्वयनमा ल्याइएको।
  • इन्टरनेट सेवालाई ‘अत्यावश्यक सेवा’ अन्तर्गत राख्ने कानुन निर्माण।
  • स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालय र क्याम्पस तथा पालिकाहरूमा निशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य शुरुवात।
  • नेपालको आफ्नै भूउपग्रह प्रणाली स्थापनाका लागि पहिलोपटक बजेट र कार्यक्रम शुरुवात।
  • मोबाइलमार्फत हुने आपराधिक गतिबिधि नियन्त्रण गर्न Mobile Device Management System (MDMS) सञ्चालन।
  • नेपाली कलाकार तथा रंगकर्मीलाई प्रवर्द्धन गर्न ‘क्लिनफिड प्रणाली’ शुरुवात।
  • नेपाल टेलिभिजनलाई अन्तराष्ट्रियस्तरको बनाउन ‘एनटिभी वर्ल्ड च्यानल’को शुरुवात।
क्षेत्रीय विकास योगदान

दोलखाको समग्र विकासमा निरन्तर पहल

दोलखा जिल्लाको भौतिक, सामाजिक र आर्थिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा पहल:
  • सडक तथा पूर्वाधार विकास
  • शिक्षा तथा स्वास्थ्य संस्थाको स्तरोन्नति
  • पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जना
  • विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सक्रिय समन्वय

स्थानीय आवश्यकतालाई राष्ट्रिय योजनासँग जोड्दै समावेशी विकासको आधार तयार गर्ने प्रयास निरन्तर जारी छ।